Advertisement
Advertisement

Fonemoneyको १ करोड वन जित्ने अफर ३ महिना थप

Advertisement
Advertisement

Fonemoneyको १ करोड वन जित्ने अफर ३ महिना थप

१२ जनाले थप पैसा डबल हुने मौका पाउने

Fonemoneyको १ करोड वन जित्ने अफरको अवधि अब ३ महिना थप भएको छ । रेमिटेन्स कम्पनी Fonemoneyले पछिल्लो समयमा सेवाग्राहीहरुबाट व्यक्त बढ्दो चाहनालाई मध्यनजर गर्दै Fonemoney साथमा १ करोड हातमा योजनाको अवधि मार्च ३१,२०२५ सम्मको लागि बढाइएको जनाएको छ ।

कम्पनीको यो अफर अवधि बढेसंगै अरु १२ जना सेवाग्राहीले पैसा डबल बनाउने मौका पाउनेछन् । २१ हप्ताको अवधिमा हालसम्म Fonemoneyबाट पैसा पठाउने २१ जनाको रेमिटेन्स पठाएको पैसा डबल भईसकेको छ । आगामी साता सोमबारपनि सो साताको आईतबारसम्म पैसा पठाउने मध्येबाट लक्की ड्रमार्फत् पैसा डबल हुने एक भाग्यशाली सेवाग्राही छनौट हुनेछन्।

Fonemoneyले शुन्य सेवा शुल्कमा सेवा दिदै आईरहेको छ । कोरियामा नेपालीहरुको विश्वास जित्दै गरेको रेमिट Fonemoneyले Refer and Earn योजना समेत संचालन गरेको छ जसमा Fonemoneyको एप ३ जनालाई रिफर गर्नेले रु १००० र नयाँ खाता बनाउनेले ईसेवा वालेटमा रु.१०० पाउनेछन्।

Fonemoneyको सहकार्यमा कोरियामा Laxmi Sunrise Bankले विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ । बैंकबाट SAVING तथा REMIT खाता तुरुन्तै खोली कोरियाबाटै IPO भर्न सकिनेछ । साथै DMAT, C-ASBA, IPO तथा SHARE कारोबारका विभिन्न सुविधामा पनि सहकार्य गरी सेवाग्राहीलाई सुविधा दिदै आएको छ ।
Laxmi Sunriseकै डिजिटल बैंकिङ्ग एप OrangeNXTबाट कोरियामा रहेका नेपालीहरुले घरमै बसेर खाता खोल्ने तथा २४ सै सपोर्ट सुविधा सहित उत्कृष्ट बैंकिङ्ग सुविधा पाउँदै आएको छ ।

१ करोड वनको पछिल्लो अफर समयावधि थपले सेवाग्राहीहरुले थप फाइदा पाउने र Fonemoneyको सेवा हालसम्म लिन पाइनसक्नु भएका नेपालीहरुको लागि सुनौलो अवसर हुने कम्पनीले दावी गरेको छ । सुरक्षित रेमिटेन्स कारोवारका डिभाईस डिडेक्टर प्रविधिसहित छिटो र छरितो सेवाको कारण पनि Fonemoney प्रति कोरियामा जनविश्वास बढ्दै गईरकेको पाइएकोछ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×