Advertisement
Advertisement

सलनालमा “1974 AD ब्यान्ड” कोरियामा घन्किने

Advertisement
Advertisement

विशाल आवाज: युवा पुस्तामाझ लोकप्रिय ब्यान्ड 1974 AD सलनालमा कोरियामा पनि घन्किने भएको छ। कोरियनहरूको नयाँ वर्ष सलनालको पावन अवसरमा  जनवरी २८ तारिखका दिन सउलमा कास्की परिवार दक्षिण कोरियाको आयोजनामा हुने “माछापुछ्रे सांगीतिक सौगात भाग ४” मा 1974 AD घन्किने भएको हो। 

आइतबारका दिन दोङ्देमुन स्थित निक नेपाल ट्राभलको सभाहलमा एक कार्यक्रम गरी माछापुछ्रे सांगीतिक सौगात भाग-४ को कलाकारसहितको पोस्टर सार्वजनिक गरि आयोजकले यो सलनालमा  1974 AD ब्यान्ड कोरिया ल्याउने जनाएको हो। यो मन त मेरो नेपाली हो , सम्बोधन तिमिलाइ, धेरै धेरै आउछ,पहिलो जुनीमा, परेलीमा लुकाइ राखन, गुराँसै फुल्यो बनैमा, सम्झी बस्छु,छुँदैन तिम्रो मायाले, वरपरी गाउँभरि हल्ला छ लगायत दर्जनौं हिट गित दिन सफल आफ्नो स्थापनाको ३० औ वार्षिकोत्सव मनाइरहेको  1974 AD ब्यान्डले कोरियाको सउलमा पनि सलनालमा लाइभ प्रस्तुति दिने भएको हो। 

नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्वारा सहजीकरण भई आपतकालीन राहतकोष अभिवृद्धि सहयोगार्थ जनवरी २८ तारिखका दिन गण्डकी प्रदेश‌ समाज दक्षिण कोरिया अन्तर्गतको कास्की परिवार दक्षिण कोरियाले सउलमा कार्यक्रम गर्ने भएको हो। “सङ्गठित समुह नै प्रदेशको सहारा हो ” भन्ने मुल नाराका साथ सन २००८ मा स्थापित कास्की परिवार दक्षिण कोरियाले आफ्नो स्थापना काल देखि नेपाल साथै दक्षिण कोरियामा बिभिन्न गतिविधिहरु गर्दै आइरहेको छ ।

 

नेपाल सम्पर्क सामितिको सहजीकरण र गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा  आयोजना हुन लागेको कार्यक्रम  कार्यक्रम आयोजक कमिटी प्रमुखमा कास्की परिवार दक्षिण कोरियाका  संरक्षक परिषद प्रमुख खोम प्रसाद गुरुङ हुनुहुन्छ। यसैगरी आर्थिक संयोजकमा संस्थाकी पुर्व  अध्यक्ष एवम् वरिष्ठ सल्लाहकार आरती ह्योल्मो हुनुहुन्छ भने प्रचार प्रसार संयोजकमा सल्लाहकार टेकनाथ भण्डारी रहनु भएको छ । 

सलनालको पहिलो दिन जनवरी २८ तारिखका दिन सउलमा आयोजना हुने “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” लाइ सभ्य र भव्य रुपमा सम्पन्न गर्नका  लागि दक्षिण कोरियाका सकृय  सामाजिक एवम् राजनीतिक  संघ संस्था,  व्यबसायी ,पत्रकार , कलाकार ,वौद्धिक एवम् सामाजिक व्यक्तित्व , विधार्थी वर्गहरु एवम् सम्पुर्ण नेपाली दाजु भाइ,  दिदि बहिनिहरुमा आयोजकले हार्दिक अनुरोध समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Lemon Casino Play’n GO Must-Try Sloty

Spis treściDlaczego warto grać w sloty Play'n GO w Lemon Casino?Top 3 Must-Try Sloty Play'n GO: Analiza i RTPJak maksymalnie wykor...

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte Optionen

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte OptionenMein Name ist Maximilian Schmidt, und ich habe die aufregend...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×