Advertisement
Advertisement

छुसकमा सौलमा गुन्जिने भयो सुदुरपश्चिमेली देउडा

Advertisement
Advertisement

आउदो छुसकको अवसर पारेर सुदूरपश्चिम समाज दक्षिण कोरियाले सेप्टेम्बर १५ तारिकका दिन “सेती महाकाली देउडा साँझ भाग-५” नामक सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

सुदूरपश्चिम समाजले कोरियाको महान चाड छुसकको अवसर पारी सेप्टेम्बर १५ तारिक आईतवारका  दिन राजाधानी सौलमा दिउसो ४ बजेदेखी बिहान २ बजे सम्म ख्याती प्राप्त देउडा गायक गायिका र सर्जकको साथमा कार्यक्रम गर्ने भएको हो । समाजले आफ्नो २० बर्षको इतिहासमा पहिलोपटक “हाम्रो गौरव हाम्रो सान हाम्रो संस्कृति हाम्रो पहिचान” भन्ने नारा जारी गरि कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जनाएको छ। 

कार्यक्रम आयोजनाको उद्देश्य सुदूरपश्चिमको भाषा, कला र संस्कृतिको संरक्षण, सम्बर्द्धन तथा अन्तरार्ष्ट्रिय स्तरमा प्रचारप्रसार तथा आपतकालीन राहतकोष स्थापना रहेको सुदूरपश्चिम समाजका अध्यक्ष दिल बहादुर मडैले बिशाल आवाज लाई बताउनु भएको छ। 

आयोजकले कोरियावासी सम्पूर्ण नेपालीहरूमा  आर्थिक ,भौतिक तथा नैतिक तवरले सहयोग गर्न अनुरोध गर्दै कार्यक्रममा सहभागी भई मनोरञ्जन लिन आग्रह समेत  गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Elevate Your Game: JeetCity Loyalty Program for Rookie to Legend Transition

Elevate Your Game: JeetCity Loyalty Program for Rookie to Legend TransitionThe JeetCity Loyalty Program is a revolutionary initiat...

Exploring The Integration of AI in JeetCity’s Game Recommendations

Exploring The Integration of AI in JeetCity’s Game RecommendationsThe advent of artificial intelligence (AI) has significantly tra...

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?Misty Casino’da oynanan bakara oyunu, birçok oyuncu ...

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×