Advertisement
Advertisement

जिन्छनको मेगाबक्समा यसपाली दिउसोनै प्रदर्शन हुने भयो “घरज्वाईं” ,तयारी पुरा

Advertisement
Advertisement

विशाल आवाज: प्राय;नेपाली चलचित्र नाईट शो हुने जिन्छन मेगा बक्समा यसपाली दयाहाङ् राई र मिरुना मगर द्वारा अभिनित सुपरहिट चलचित्र “घरज्वाई” अगस्ट १८ तारिक आईतवार का दिन दिउसो ३ बजे नै प्रदर्शन हुने भएको छ। सधैं नाईट शो हेरेर दिक्क हुनुभएको दर्शक हरुको लागि पनि भनेर नेपाली कथानक चलचित्र “घरज्वाईं” दिउसो नै प्रदर्शन गर्न लागेको र प्रदर्शनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बिशाल आवाज लाई जानकारी दिनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयमा “मगर भाषा र संस्कृति अध्ययन” विषयको पाठ्यक्रम निर्माण सहयोगार्थ नेपाल मगर संघ, गणतन्त्र कोरियाले ,कोरियाको प्रदर्शन अधिकार प्राप्त गरे संगै चलचित्र “घरज्वाईं” कोरियाको जिन्छन शहरको आत्याधुनिक सुबीधायुक्त हल मेगाबक्समा पनि प्रदर्शन हुन लागेको हो । अगस्ट १८ तारिक आईतवार दिउसो ३ बजे बाट प्रदर्शन हुने चलचित्रको प्रवेश शुल्क २५००० वन तोकिएको छ भने हल 진천 TERMINAL मा रहेको सधैं प्रदर्शन हुने MEGABOX रहेको छ ।

चलचित्र “घरज्वाईं” को जिन्छन सहरमा जिन्छन सो गर्न लागेको हुनाले कोरियावासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिको लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ ।

मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ संस्कृतिको कथामा आधारित भएर फिल्म बनेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर बाङ्देल, पुष्कर गुरुङ, बुद्धि तामाङ, भोलाराज सापकोटा, कविता आले, शिला आले, खड्कबहादुर पुन (खबपु), राज थापा, अनु थापा, सोनाम लामा लगायतको अभिनय छ । अनिल बुढा मगरको निर्देशनमा तयार भएको ‘घरज्वाइँ’लाई जनकघर्ती मगरले निर्माण गरेका हुन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How JeetCity Handles Large Payouts: Prioritizing Safety First in Transactions

How JeetCity Handles Large Payouts: Prioritizing Safety First in TransactionsWhen it comes to handling large payouts, JeetCity put...

Wie findet man ein seriöses Online Casino im Jahr 2026?

Wie findet man ein seriöses Online Casino im Jahr 2026?Mit meiner Erfahrung als online casino-ekspert, vil jeg guide dig i, hvorda...

Gamomat: Niemiecka precyzja w klasycznych, surowych automatach wideo

Gamomat: Niemiecka precyzja w klasycznych, surowych automatach wideoWitajcie! Nazywam się Jan Kowalski, jestem ekspertem w dziedzi...

Popis najboljih casino bonusa dobrodošlice za hrvatske igrače u 2023

Popis najboljih casino bonusa dobrodošlice za hrvatske igrače u 2023U 2023. godini, hrvatski igrači imaju priliku iskoristiti razn...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×