Advertisement
Advertisement

सुवनको मेगाबक्समा प्रदर्शन हुने “घरज्वाईं“ को तयारी पुरा

Advertisement
Advertisement

विशाल आवाज: नेपाल मगर संघ, गणतन्त्र कोरियाको आयोजनामा अगस्ट १८ तारिक आईतवार का दिन सुवनमा रहेको मेगाबक्समा प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र “घरज्वाईं” को सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष तुल घर्ति मगरले बिशाल आवाज लाई जानकारी दिनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयमा “मगर भाषा र संस्कृति अध्ययन“ विषयको पाठ्यक्रम निर्माण सहयोगार्थ “नेपाल मगर संघ, गणतन्त्र कोरियाले सुपरहिट चलचित्र “घरज्वाईं” कोरियाको शुवनको आत्याधुनिक सुबीधायुक्त हल मेगाबक्समा प्रदर्शन गर्न लागेको हो । अगस्ट १८ तारिक आईतवार मध्यान्ह १२ बजे बाट प्रदर्शन हुने चलचित्रको प्रवेश शुल्क ३०००० वन तोकिएको छ भने हल 수원시 팔달구 행궁로71 2층 MEGABOX रहेको छ ।


नेपाल मगर संघ, गणतन्त्र कोरियाले दक्षिण कोरियाको प्रदर्शन अधिकार प्राप्त गरे संगै कोरियाको सुवन सहरमा पहिलो सो गर्न लागेको हुनाले कोरियावासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिको लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ भने कोरियाको बिभिन्न्न शहर हरुमा चलचित्र  “घरज्वाईं” प्रदर्शन गर्न चाहनुहुने महानुभावहरुले हरुले नेपाल मगर संघ, गणतन्त्र कोरिया लाई संपर्क गर्न सक्नुहुने समेत जनाइएको छ ।


मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ संस्कृतिको कथामा आधारित भएर फिल्म बनेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर बाङ्देल, पुष्कर गुरुङ, बुद्धि तामाङ, भोलाराज सापकोटा, कविता आले, शिला आले, खड्कबहादुर पुन (खबपु), राज थापा, अनु थापा, सोनाम लामा लगायतको अभिनय छ । अनिल बुढा मगरको निर्देशनमा तयार भएको ‘घरज्वाइँ’लाई जनकघर्ती मगरले निर्माण गरेका हुन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli Fırsatlar

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli FırsatlarAlev Casino, kullanıcılarına doğum günleri için özel ...

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießen

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießenMein Name ist Lukas Schneider, und ich bin Online-Sp...

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjami

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjamiNazywam się Jakub Nowak, a w tym artykule przyjrz...

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!Nazywam się Adam Kowalski i pragnę podzielić się moją opinią o...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×