Advertisement
Advertisement

कोरियाका राजदुतका लागि पूर्व उपसभामुख डा.शिव माया तुम्बाहाङ्फे सिफारिस

Advertisement
Advertisement

बिशाल श्रेष्ठ/ बिशाल आवाज:सरकारले पूर्व उपसभामुख डा.शिव माया तुम्बाहाङ्फेलाई दक्षिण कोरियाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । 

तेह्रथुम जिल्लामा सन १९६४ मा जन्मनुभएर झापामा अध्ययन गरी त्रिभुवन विश्वबिद्यालय बाट राजनीतिशास्त्रमा पिएचडी गर्नुभएकी तुम्बाहाङ्फे नेकपा एमालेको स्थायी कमिटी सदस्य
इलाम जिल्ला इन्चार्ज हुनुहुन्छ ।नेकपा एमालेको केन्द्रिय कार्यालयमा सन २०१४ देखी २०१७ सम्म काम गरिसकेको अनुभब बटुल्नुभएकी तुम्बाहाङ्फे यस अघी केपि ओली प्रधानमन्त्री हुँदा सन २०१८ मार्च १५ देखी २०२० जनवरी २० सम्म उपसभामुख ,सन २०२० फेब्रुअरी १७ देखी डिसेम्बर २५ सम्म कानुन न्याय तथा ससदिय मामिला मन्त्री र केपिओली नै प्रधानमन्त्री हुँदा सन २०२० डिसेम्बर २५ देखी २०२१ जुन ४ सम्म भुमि ब्यबस्था सहकारि तथा गरिबि निवारण मन्त्री भइसक्नु भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत नियुक्तिका लागि गरेको सिफारिसमा तुम्बाहाङ्फेलाई कोरियाको राजदूतका लागि सिफारिस गरेको हो ।

त्यस्तै चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली सिफारिस भएका छन् । सरकारले विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएर ओलीलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

त्यस्तै अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे र मलेसियामा डा. नेत्र तिमल्सिना सिफारिस भएको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूत रहेका शंकर शर्मालाई भने निरन्तरता दिने निर्णय गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Szczegółowy test systemów bezpieczeństwa Mostbet przez ekspertów branżowych

Szczegółowy test systemów bezpieczeństwa Mostbet przez ekspertów branżowychNazywam się Jan Kowalski i jestem ekspertem w dziedzini...

Gewinnen Sie Anteile an Turniere und Preispools bei Millionen-Events!

Gewinnen Sie Anteile an Turniere und Preispools bei Millionen-Events!Mein Name ist Leon Müller, und ich bin ein Experte für Online...

Личный менеджер в VIP-клубах «Пинко»: Тайны закрытых вечеринок

Личный менеджер в VIP-клубах «Пинко»: Тайны закрытых вечеринокМеня зовут Максим Сидоров, и я хочу поделиться с вами своим опытом р...

Top Real Money Online Casino Canada Platforms for Tournament Play

Top Real Money Online Casino Canada Platforms for Tournament PlayAs an expert in the online gambling industry, I understand the ex...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×