विशाल आवाज:नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च बुसान क्षत्रिय कमिटी,दक्षिण कोरियाको जुलाई २८ तारिख हुने भनिएको सातौ अधिवेशन स्थगित भएको छ।
समितिको बैठक ले सातौ जुलाइ२८ तारिकका दिन किम्हे शहरको लुम्बिनि रेष्टुरेन्टको हलमा गर्ने भनिएको सातौं अधिवेशन सम्पन्न गर्नका निमित्त समय छोटो हुनका साथै विविध कारणवस अधिवेशनको अर्को मिति घोषणा नभएसम्म को लागि स्थगित भएको अध्यक्ष तगेन राइले विशाल आवाजलाई जानकारी दिनुभयो।
कोरियामा बिगत लामो समय देखि स्थापित रहेको प्रवासि नेपालि मन्च विभिन्न सामाजिक र राजनीतिक कार्यहरुमा सहकार्य गर्दै आइरहेको संगठन हो ।सम्पूर्ण तयारि पुरा गरि अधिवेशन नया मिति घोषणा गरिने बुसान साखा संगठनका उपाध्यक्ष दीप मगरले बताउनुभयो।
Post Views: 262









