Advertisement
Advertisement

१६औँ कोरियन ओपन अन्तर्राष्ट्रिय कराँते डो च्याम्पियनसिपमा नेपाली खेलाडीलाई एक स्वर्ण र दुई रजत

Advertisement
Advertisement

दक्षिण कोरियाको बुसानमा जुलाई १३ र १४ तारिख सम्पन्न १६औँ कोरियन ओपन अन्तर्राष्ट्रिय कराँते डो च्याम्पियनसिपमा नेपाली खेलाडी अनिल थोकरले एक स्वर्ण र जमानसिंह गुरुङले दुई रजत पदक जितेका छन् ।

प्रतियोगितामा नेपाली खेलाडी अनिल थोकरले पुरुषतर्फको ५२ केजीभन्दा मुनिको तौलसमूहमा स्वर्ण पदक जितेका हुन् भने जमानसिंह गुरुङले दुईवटा रजत पदक जितेका हुन् । गुरुङले पुरुषतर्फको सिनियर एकल काता र कुमुतेतर्फ ७५ केजीभन्दा मुनिको तौलसमूहमा फाइनलमा फिलिपिन्सका खेलाडीसँग पराजित भइ रजत पदक जितेका हुन्। निकै प्रतिस्पर्धात्मक भएको फाइनलमा फिलिपिन्सका खेलाडीसँग ५/५ स्कोरमा सेन्सुले पराजित भएका थिए ।

मर्स्याङ्दी ४ सिलढुङ्गा लम्जुङका गुरुङ वैदेशीक रोजगारीको सिलशिलामा हाल कोरियामै रहेका छन् । उनले कोरियामै कराँते र किक बक्सिङको प्रशिक्षण गर्दै आएका छन् । साथै गुरुङले हालसम्म कोरिया, सिङ्गापुर ,मलेसिया, फिलिपिन्स ,थाइल्याण्ड र इन्डिया गरी ८ भन्दा बढी देशमा गई अन्तर्राष्ट्रिय मेडलहरू प्राप्त गरिसकेका छन्।
प्रतियोगितामा नेपालबाट दुईजना रेफ्री पनि सहभागिता जनाएका थिए । महेश महर्जन र चित्रबहादुर श्रेष्ठले प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा आयोजक दक्षिण कोरिया, नेपाल, हङ्कङ, फिलिपिन्स, इन्डोनेसिया, मलेसिया, क्यानडा, पाकिस्तान, कजाकस्तान, उज्बेकिस्तान र भारतका खेलाडीको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjami

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjamiNazywam się Jakub Nowak, a w tym artykule przyjrz...

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!Nazywam się Adam Kowalski i pragnę podzielić się moją opinią o...

Misty Casino Canlı Casino Deneyimi: Gerçek Krupiyelerle Heyecan Dolu Anlar

Misty Casino Canlı Casino Deneyimi: Gerçek Krupiyelerle Heyecan Dolu AnlarMisty Casino, dijital oyun dünyasında sunduğu canlı casi...

Evaluating Spinmeth Customer Support Test: Live Chat Speed Insights

Evaluating Spinmeth Customer Support Test: Live Chat Speed InsightsIn today's fast-paced digital environment, customer support pla...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×