Advertisement
Advertisement

म कुमारै बस्ने कि पार्टिले केटी खोज्ने हो निर्णय चाहियो : मुकुल ढकाल

Advertisement
Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले आफ्नो विवाहका बारेमा पनि पार्टीले निर्णय गर्न माग गरेका छन्।

गर्लफ्रेण्डलाई समानुपातिक सांसद बनाएको प्रसंग उठेपछि ढकालले पेश गरेको प्रतिवेदनमा यो विषय उल्लेख गरेका हुन्।

गर्लफ्रेण्डको कुरा मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन। मैले बिहा नै गर्ने कि नगर्ने? कुमारै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्। उनले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘केन्द्रीय समितिले नै योसँग गर् भन्छ भने पनि तयार छु। वा आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ । तर निर्णय गरिदेओस। जुन दिन यो निर्णय उपयुक्त लाग्छ त्यही दिन गरिदिनुहोस्।’

उनले गर्लफ्रेण्डको कुरा गरेर आफूलाई आपत्ति नभए पनि एक जना नारीप्रति सम्मान नगरिएकोप्रति आपत्ति जनाएका छन्।

म जान पाइनँ, एक जना नारी जाने? मेरो साटो भनेर रडाको मच्चाउँदा पनि सायद मुकुल ढकालसँग जोडिएको विषय हो। कहाँबाट आउँछ मानवअधिकारका कुरा, महिला अधिकारका कुरा । उनले लेखेका छन्

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Szczegółowy test systemów bezpieczeństwa Mostbet przez ekspertów branżowych

Szczegółowy test systemów bezpieczeństwa Mostbet przez ekspertów branżowychNazywam się Jan Kowalski i jestem ekspertem w dziedzini...

Gewinnen Sie Anteile an Turniere und Preispools bei Millionen-Events!

Gewinnen Sie Anteile an Turniere und Preispools bei Millionen-Events!Mein Name ist Leon Müller, und ich bin ein Experte für Online...

Личный менеджер в VIP-клубах «Пинко»: Тайны закрытых вечеринок

Личный менеджер в VIP-клубах «Пинко»: Тайны закрытых вечеринокМеня зовут Максим Сидоров, и я хочу поделиться с вами своим опытом р...

Top Real Money Online Casino Canada Platforms for Tournament Play

Top Real Money Online Casino Canada Platforms for Tournament PlayAs an expert in the online gambling industry, I understand the ex...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×