Advertisement
Advertisement

डिफेन्डिङ च्यम्पियन बागलुङ लाई हराउदै थेसो एनसीसी भलिबल कप चुम्न सफल,फोटो फिचर सहित

Advertisement
Advertisement

अमिर योञ्जन । ‘एनसीसी रनिङ भलिबल कप–२०२४’ को उपाधि थेसो फेमिलीले जितेको छ । नेपाली सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा सुवनको आजु बिश्वबिद्यालयको कभर्डहलमा भएको प्रतियोगितामा थेसोले डिफेन्डिङ च्याम्पियन बागलुङलाई २–१ सेटले उपाधि जितेको हो । फाइनल खेलमा थेसोले बागलुङलाई  १४–२५, २८–२६ र १५–१३ को सेटमा पराजित गरेकाे हो । फाइनलमा पहिलो सेट जितेका बागलुङले पछिल्लो लगातार दुई सेट हारेपछि उपबिजेतामा चित्त बुझाए । 

‘ए’ पोलबाट लगातार जित निकाल्दै फाइनलमा ‘बि’ पोलका विजेता बागलुङसँग भेट भएको हो । विजेताले नगद २५ लाख कोरियन वन र उपबिजेताले १५ लाख कोरियन वनसँगै ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् । 

प्रतियोगिताको सान्त्वना गुल्मी भलिबल क्लब र ताप्लेजुङ भलिबल क्लब भएका छन् । सान्त्वनाले नगद पाँच(पाँच लाख कोरियन वन, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् । 

एनसीसी रनिङ प्रतियोगितामा कोरियामा रहेका २४ वटा नेपाली भलिबल समूह सहभागी भएको थियो । भलिबल विजेता समूहलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतवास सउलका उपनियोग प्रमुख पुष्पराज भट्टराई, गैर आवासीय नेपाली सङ्घ, कोरियाका अध्यक्ष बुद्धि गुरुङ, प्रतियोगिता संयोजक लोचन राई, एनसीसी अध्यक्ष हरिप्रसाद खनाललगायतले पुरस्कार हस्तान्तरण गरेको थियो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×