Advertisement
Advertisement

न्यानो बितरण सहयोगार्थ B&S ग्रुप द्वारा प्रदर्शित चलचित्र “दुइ नम्बरि” ले गर्यो सिन्धुपाल्चोकमा न्यानो कपडा हस्तान्तरण 

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया: न्यानो बितरण सहयोग गर्ने उद्देश्यको साथ “B&S GROUP” दक्षिण कोरिया द्वारा “दुइ नम्बरि” चलचित्र दक्षिण कोरियाको विभिन्न सहरहरुमा भव्यताका साथ प्रदर्शन सम्पन्न गरि आयोजकले चलचित्र प्रदर्शनवाट आएको मुनाफाबाट सिन्धुपाल्चोकमा न्यानो कपडा वितरण गरेको छ। 

बिगत केहि कार्यक्रम चलाउने हरुले विभिन्न अभियान भन्दै हिसाबकिताब पनि नदेखाउने र सहयोग पनि नगर्ने परिपाटी बस्दै आएकोमा तर दक्षिण कोरियाको विभिन्न सहरहरुमा कथानक चलचित्र ”दुइ नम्बरी” बाट प्राप्त भएको मुनाफा रकमबाट सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा न ३ महभिर,खाले स्थित श्री समाज बिकास आधारभूत विद्यालय र श्री सतिदेवी पाँचकन्या बाल बिकास केन्द्र बिधालयमा गरि १२६ जना बालबालीकाहरुलाई विद्यालयका शिक्षक हरु समाजिक व्यक्तित्व राम बहादुर गोलेन्को उपस्थितिमा न्यानो कपडा (स्वेटर) वितरण गरिएको “B&S GROUP” दक्षिण कोरियाका संयोजक राजु लामा(राज लोप्चन) ले bishalaawaj.com लाइ बताउनुभयो।

चलचित्र प्रर्दशन कार्यक्रम भव्यता साथ सफल पार्न निमन्त्रणालाई सहर्ष स्विकार गर्दै पाल्नुहुने विभिन्न संघ संस्थाका प्रतिनिधित्व गरेर आउनु हुने प्रतिनिधि हरु लगायत उपस्थित सम्पूर्ण दर्शक हरु लगायत न्यानो कपडा (स्वेटर)वितरणमा सहजिकरण गर्नुहुने समाजिक व्यक्तित्व राम बहादुर गोले ,विद्यालयका सम्पूर्ण शिक्षकवर्ग ज्युहरु लगायत सम्पूर्णमा आयोजक “B&S GROUP” ले हार्दिक आभार व्यक्त गर्दै आगामि दिनहरूमा पनि यस्तै साथ ,सहयोग र सद्भाव राखिदिनुहुनेछ भन्ने अपेक्षा गरेको आयोजकले जनाएको छ।

 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×