Advertisement
Advertisement

दाइ भाइ संगठन नेपाल कोरियाको पुरुष डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता जनवरी २२ मा

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया:”मानसिक तथा शारीरिक तन्दुरुस्तीको लागि खेलको सहारा,परदेशमा एकआपसमा भाईचारा” भन्ने मुख्य नारा लिएर दक्षिण कोरिया स्थित दाजुभाइ संगठन नेपालले कोरियामा नयाँ वर्ष तथा महान् पर्व सलानलको अवशर पारेर पुरुष डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता २०२३ गर्ने भएको छ।

बिदाको समयमा परदेशमा एकआपसमा रमाइलो गर्न र घरदेशको झझल्को मेटाउने उद्देश्यका साथ स्वास्थ्य र मनोरञ्जन लाइ ध्यानमा राखेर दाजुभाइ संगठन नेपाल कोरियाले २०२३ जनवरी २२ तारिखका दिन बिहान ९ बजे बाट गर्ने प्रतियोगिताको लागि टिम दर्ता गर्न २०२३ जनवरी १४ तारिख सम्म IBK BANK(기업) 01098195399 KHATRI KHIM BAHADUR को अकाउन्टमा डबलको लागि 80000 वन र सिङ्गलको लागि 50000 वन ट्रान्सफर गर्नुपर्नेछ। नकआउट तरिकामा २१ पोइन्टको ३ सेटको (best of three system) को आधारमा खेलाइने प्रतियोगिताको सिनियर तर्फको डबल बिजेताले तिन लाख वन (३,००,०००) मेडल तथा प्रमाणपत्र साथै उपविजेताले नगद दुई लाख वन (२,००,०००) सहित मेडल पुरस्कार पाउने छन् भने जुनियर तर्फको विजेता ले पनि सो सरह तिन लाख वन (३,००,०००)तथा मेडल तथा प्रमाणपत्र र उपविजेताले दुइ लाख वन (२,००,०००)सहित मेडल पाउनेछन्।यसैगरी खुल्ला सिङ्गलमा विजेताले दुइ लाख वन (२,००,०००)मेडल प्रमाणपत्र अनि उपविजेताले एक लाख पचास हजार वन (१,५०,०००)नगदसहित मेडल पुरस्कार स्वरुप प्राप्त गर्ने कार्यक्रम संयोजक खिम केसीले बताउनुभएको छ।

दक्षिण कोरियाको 화성시 정남면 덕절리 13 번지 민턴랩 배드민턴 아카데미 जनवरी २२ तारिख बिहान ९ बजे कोरियामा रहनुहुने सम्पूर्ण खेलप्रेमीहरु लाइ उपस्थित भएर खेलको रौनक वढाइदिनुहुन आयोजकले अनुरोध गरेको छ।

बिस्तृत जानकारीकालागि सम्पर्क नम्बर :

01098628342अरुण प्रताप खाँण

01047449034 प्रकाश श्रेष्ठ

 01098195399खिम केसि

 01085599204भुमिराज भुसाल 

01032122033 लोकेन्द्र भट्टचन

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×