Advertisement
Advertisement

अक्टोबर १३ मा “ह्याप्पि दशैँ पुल टुर्नामेन्ट २०२४” हुदै

Advertisement
Advertisement

विशाल आवाज: नेपालीहरूको महान पर्व बडा दशैंको अवसर पारेर अक्टोबर १३ तारिखका दिन नाम्यङ स्थित जोगि रेस्टुरेन्टमा “HAPPY DASHAIN POOL TOURNAMENT 2024” आयोजना हुने भएको छ। संयोजक टासि शेर्पा

जोगि रेस्टुरेन्टको आयोजनामा हुने प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी पत्र सहित क्रमशः १६ लाख र ८ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुने खेलाडीलाइ ४ लाख कोरियन वन प्रदान गरिने खेल संयोजक टासी शेर्पा (पासाङ शेर्पा) ले विशाल आवाजलाई बताउनुभएको छ।
पुल तथा स्नुकर प्रतियोगिताको धेरै सिजन आयोजना गरिसकेको र लगभग प्राय खेलमा विजेता भइसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संयोजक शेर्पाले विशाल आवाजलाई बताउनुभयो ।


सहभागी शुल्क १ लाख कोरियन वन तोकिएको प्रतियोगिता १३ तारिखका दिन बिहान ११ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ । “HAPPY DASHAIN POOL TOURNAMENT 2024” सफल बनाउन सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई सहयोगको अपिल गर्दै आयोजकले उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×