Advertisement
Advertisement

दक्षिण कोरियामा ठोरी समाज गठन, अध्यक्षमा निराज पाख्रीन चयन

Advertisement
Advertisement

वैदेशिक रोजगारी तथा उच्च शिक्षा अध्ययनको सिलसिलामा दक्षिण कोरिया बस्नुहुने ठोरी गापा भरिको युवाहरूले “ठोरी समाज दक्षिण कोरिया समिति” गठन गरेको छ । आइतबार बसेको भेलाले ठोरी-४, मिलचोक स्थायी घर भई हाल दक्षिण कोरिया बस्नुहुने युवा समाजसेवी निराज पाख्रीनको अध्यक्षतामा ३६ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

दक्षिण कोरिया जस्तो मुलुकमा छरिएर रहेका ठोरी गापाका युवाहरूलाई एकताबद्ध गरि सुखदुखमा साथ दिन, कोरिया तथा आफ्नो गाउँटोलमा भईपरि आउने समस्याहरुलाई प्रवासबाट पनि योगदान दिने उदेश्यले यो संस्थाको स्थापना भएको यस संस्थाका संरक्षक संयोजक नीर बहादुर बोम्जनले जानकारी दिए । संरक्षक बोम्जन ज्युले आज भएको भेलालाई संयोजन समेत गरेका थिए ।


नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष निराज तामाङ, वरिष्ठ उपाध्यक्ष सुमित खड्का, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष राज लोपचन, महासचिव प्रदिप तिमिल्सिना, सचीव पुष्पा पाख्रीन, सचिव बिरेन पाख्रीन, कोषाध्यक्ष सागर न्यौपाने, सहकोषाध्यक्ष अर्जुन लामा लगायतका पदाधिकारी निर्वाचित भएका छन् । त्यस्तै सल्लाहकार समितिमा वरिष्ठ सल्लाहकार पदम श्रेष्ठ, रन्जित श्रेष्ठ, ओकराज लामा, वीर बिक्रम बिक, नवराज श्रेष्ठ र संरक्षक संयोजकमा नीर बहादुर बोम्जन र युवा संरक्षकमा बिनोद पाख्रीन सहित ३६ जना संस्थापक सदस्य चयन भएको छ ।

सामाजिक कार्यहरूमा हातेमालो गर्ने उदेश्यका साथ गठन गर्न बसेको उक्त भेलालाई उपाध्यक्ष तथा युवा समाजसेवी राजेन्द्र श्रेष्ठले सहजीकरण गरेको थियो । आज्को भेलामा उपस्थित हुन नसकेका र यो समाचारको आधारमा जानकारी पाएका ठोरीवासी युवाहरुलाई संस्थाको सम्पर्कमा आउन अध्यक्ष निराज पाख्रीनले आग्रह समेत गरेका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×