Advertisement
Advertisement

नवलपुर समाजले छुसक मा वनभोज तथा रमाइलो साझ-२०२४ गर्दै

Advertisement
Advertisement

विशाल आवाज: नवलपुर समाज दक्षिण कोरियाले छुसकको अवसर पारि सेप्टेम्बर १६/ १७ तारिख वनभोज तथा रमाइलो साँझ आयोजना गर्ने भएको छ।

दक्षिण कोरियामा रहेको लोकदोहोरी कलाकारहरूको बेजोड संस्कृति प्रस्तुति सहित नवलपुर समाजले   सेप्टेम्बर १६ तारिख साँझ ५:३० बजेदेखि १७ तारिख आइतबार मध्यान्न १२ बजेसम्म  광북구 삼양로 181길 206(소귀골백운산장) मा  कार्यक्रम  आयोजना गर्नेभएको हो। ट्रेन लाइन नम्बर १ बाट 신설동역 बाट SUIN LINE चढेर 북한산 우이역 ओर्लेर एक नम्बर गेटबाट निस्की पैदल १० मिनेट (१किलोमिटर) अगाडि हुने कार्यक्रममा विभिन्न नेपाली परिकारको स्वाद संगै मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको मज्जा लिइ   पारिवारिक माहोलको साथमा रमाइलो गर्न सक्ने अध्यक्ष हरि कँडेलले विशाल आवाजलाई बताउनुभएको छ। कार्यक्रममा सहभागिता जनाउनका लागि पुरुषको लागि ९० हजार वन, महिलाको लागि ७० हजार वन र जोडीको लागि १५००००  वन प्रवेश शुल्क तोकिएको छ। 

कार्यक्रम सफल पार्नका लागि दक्षिण कोरियाको विभिन्न क्षेत्रमा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनी लगायत बुद्धिजीवी, समाजसेवी, व्यवसायी, विद्यार्थी पत्रकार एवं सम्पूर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू लगायत दक्षिण कोरियावासी सम्पूर्णमा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×