Advertisement
Advertisement

एनआरएनए कोरियाको मनोनित सदस्यहरु तीन ठुला दलको पोल्टामा,को को परे त!

Advertisement
Advertisement

नेपालमा रहेको विभिन्न संवैधानिक निकायहरू तथा सङ्घसंस्थाहरूमा त राजनीतिक भागबण्डा हुने कुरा सुन्दै र देख्दै आइरहेका हौँ त्यस्तै घटनाक्रम देखिएको छ पछिल्लो समय दक्षिण कोरियामा रहेको एनआरएनए कोरियामा पनि। 

तीन ठुला दलको भागमा प्रबक्ता सहित मनोनित सदस्य पर्दा रास्वपा  लगायत अन्य दलको हात खाली 

नेपालको राष्ट्रिय तीन ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १/१ जना गरि ३ जना नवौ कार्यसमितिको मनोनित सदस्यहरूमा चयन भई एनआरएनए कोरियामा पनि राजनितिक भागबण्डा भएको हो। नेपाली कांग्रेस बाट नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति समेत भइसकेका नेपाली कांग्रेस महासमिति सदस्य नवराज सिवाकोटी, नेकपा एमाले बाट प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको सल्लाहकार समेत रहेका दीपक क्षेत्री (केसी)र नेकपा माओवादी केन्द्र बाट नेपाली जनप्रगतिशील मञ्च कोरिया छनान फेन्थेकका अध्यक्ष तथा नेपाली जनप्रगतिशील मञ्च कोरिया केन्द्रका महासचिव (निर्वाचित भएको १/ २ महिना मा नै राजीनामा दिएको) समेत भइसकेका प्रविण गिरी मनोनीत भएका हुन्।


गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको कार्यसमितिको बैठकबाट पञ्जीकृत सदस्यहरूलाई संस्थाको विधान (२०२३ को संशोधन) को परिच्छेद ६ को १३.३. अनुरूप ९ कार्यसमितिको सदस्य पदमा मनोनित गरिएको हो।

साथै नवमनोननित सदस्य नवराज शिवाकोटीलाई एनआरएनए कोरियाको प्रवक्ताको रुपमा मनोनित समेत गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×