Advertisement
Advertisement

लाउरे एण्ड ब्याड कम्पनीको साथमा हुने भनिएको “नेपकोर नाइट कोरिया” स्थगन ,अनलाइन टिकट लिनेको पैसा फिर्ता हुने

Advertisement
Advertisement

नेपकोर इन्टरटेन्मेन्ट को  आयोजनामा छुसक को अवसरमा  सेप्टेम्बर १५ तारिख आइतबार का दिन  कोरियाको सउलमा चर्चित र्यापर लाउरे एण्ड ब्याड कम्पनीको साथमा हुने भनिएको नेपकोर नाइट स्थगन भएको छ । साथै Gmoney trans रेमिट्यान्सको माध्यमबाट अनलाइन  टिकट लिनुहुनेहरुको पनि पैसा फिर्ता हुने भएको छ ।  

 कोरियामा रहेका युवा हरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको “नेपकोर इन्टरटेन्मेन्ट”ले यसपाली कोरियन पर्व छुसक को अबसरमा यूवा पुस्तामाझ चर्चित  र्यापर आशिष राना AKA लाउरे एण्ड ब्याड कम्पनीको  साथमा BANPO FOUNTAIN BRIDGE नजिकै नेपकोर नाइट गर्ने भनिएको थियो। तर भिसा जटिलताका कारण नेपालबाट आमन्त्रित कलाकार अर्थात् LAURE & BAD KOMPANY ले निर्धारित समय अनुसार NEPKOR NIGHT मा प्रस्तुति दिन नसक्ने जानकारी दिदैं कार्यक्रम स्थगन गरिएको आयोजकले  एक  सुचना निकाली जनाएको छ ।

आयोजकले सुचनामा  यसबाट पर्न गको असुबिधा प्रती दक्षिण  कोरियामा रहेका सम्पूर्ण दर्शक हरुमा माफि माग्दै नेपकोर नाइट कोरिया फेरी पछि लिएर आउने समेत जनाइएको छ ।

  


झण्डै ३० जना युवाहरु रहेको नेपकोर इन्टरटेन्मेन्टले युवा हरुको चाहना अनुसारका मनोरञ्जनका विभिन्न कार्यक्रम हरु साथ-साथै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आइरहेको छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×